महिलाको टाउको मात्रै होइन, अब विचार पनि गन्नुपर्छ – डा. मीना पौडेल

महिलावाद शृङ्खला–७ l बृहत् आप्रवासनभित्रको नकारात्मक आयाम मानव तथा महिला बेचबिखन हो । त्यसमा पनि विदेशमा बेचिएर स्वदेश फर्किएका महिलाले नेपाली समाजमा भोगेको सामाजिक बहिष्कार र त्यसले महिलाको कानुनी पहिचानमा ल्याएको चुनौती अत्यन्त गम्भीर छ । यही विषयमा मीना पौडेलले सन् २००८ मा बेलायतको न्युक्यासल विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभयो । विद्यावारिधिपछि मीनाले आप्रवासनका विभिन्न आयामबारे नेपाल […]

संविधानको मर्म एकातिर कामकुरो अर्कातिर

देशमा अहिले गणतन्त्र र महिला अधिकार दिवसको माहोल छ । कुल जनसङ्ख्यामा ५१ प्रतिशतभन्दा बढी महिला छन् । संविधानसभाबाट वर्तमान संविधान जारी भएपछि नेपाली महिलाको आर्थिक, राजनीतिक तथा सामाजिक अवस्थामा के कस्तो फेरबदल भयो ? महिलामाथि हुने गरेको हिंसाको अवस्था कस्तो रह्यो ? संवैधानिक अधिकारको कार्यान्वयनको अवस्था सन्तोषजनक छ कि छैन ? छैन भने नेपाली […]

सुन्दरी प्रतियोगिताबारे अधिकारकर्मी तथा कलाकारहरुको विचार (भिडियाे सहित)

विश्वमा सौन्दर्य प्रतियोगिताको आरम्भ उन्नाइसौं शताब्दीको मध्यतिरबाट भएको मानिन्छ । नेपालमा यसको सुरुवात बहुदलीय व्यवस्था स्थापनापछि सन् १९९४ मा भएको हो । सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले भएन । नेपालमा हाल धेरै प्रकारका सुन्दरी प्रतियोगिताहरू हुँदै आएका छन् । नेपालमा मिस नेपाल, मिस मंगोल, मिस, गुरुङ, मिस एयरहोस्टेज, मिस तामाङ, […]