हामी राज्यका लागि ‘भार’ होइनौँ भत्ताभन्दा बढी कर तिर्न सक्छौँ (भिडियाे सहित)

सन्दर्भ : अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिसा) की अध्यक्ष देवी आचार्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सन् २००९ देखि क्रियाशील हुनुहुन्छ । उहाँले अपाङ्गता भएको अवस्थाको जीवन भोग्दै आएको २० वर्ष पुग्यो । रूपन्देही जिल्ला बुटवलकी उहाँ २०६१ असोजमा नवलपरासीको कावासोतीमा जिप दुर्घटनामा पर्नुभयो । दुर्घटनामा उहाँको […]