केही भएन महिनावारी नबार्दा (भिडियो सहित)

– गमता विक, प्रदेश सभा सदस्य, कर्णाली प्रदेश गमता विक कर्णाली प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३० पुस १० गते दैलेख जिल्ला साबिकको साताला गाविस (हालको आठबीस नगरपालिका वडा नम्बर १) मा भएको थियो । उहाँले गरिबी र अशिक्षामै हुर्किन पर्यो । आर्थिक अभावकै कारण उहाँले पढ्न पाउनु भएन । २०४९ असारमा […]
महिनावारी भएको भनेर ऋषि पञ्चमीमा ‘चोखिनु/चोख्याउनु’ गलत अभ्यास हो – राधा पौडेल (भिडियाे सहित)

आज ऋषि पञ्चमी । हरेक वर्ष तीजको लगत्तैपछि पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्नका लागि’ भनेर रजस्वला हुन आरम्भ भएका किशोरीदेखि महिलाहरूलाई यो दिन सप्तऋषि आदिको पूजा गर्न लगाइएको पाइन्छ । वर्ष दिनको प्रतीकको […]