एकल महिलाको अधिकार र न्यायका लागि काम गरिरहेको छु –देवकी पौडेल

देवकी पौडेल मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ । उहाँ एकल महिला समूह, नुवाकोट जिल्लाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । नुवाकोट जिल्लाको साबिक मनकामना गाविस अर्चले हाल किस्माङ गाउँपालिकामा २०३७ साल जेठमा जन्मिएकी उहाँले दुई दशकदेखि एकल महिलाको हक अधिकारका लागि काम गर्दै आउनुभएको छ । २०५४ सालमा १६ वर्षको […]