महिला, शान्ति र सुरक्षा तथा विकास प्रक्रियासँग जाेडिएकाे छ कार्ययाेजना

सन्दर्भ : अन्तर्राष्ट्रिय शान्ति दिवस (सेप्टेम्बर २१) नेपाल सरकारले द्वन्द्वपीडित तथा प्रभावित महिलाको मुद्दालाई समेट्ने गरी महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । गृह मन्त्रालयका अनुसार, यो कार्ययोजना राष्ट्रसंघीय सुरक्षा परिषद्काे प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी प्रावधानमा आधारित छ […]

वैवाहिक ‘दासता’ को बदलामा सम्मानपूर्ण सहयात्रा

घटना १ : विभेद र अपमानको अनुभव विवाह भएको एक वर्ष मात्रै पुग्दै थियो । उनले सानो विमति के राखेकी थिइन्, श्रीमान्‌ले पाहुनाकै अगाडि उनीमाथि थप्पड हाने । त्यतिबेला उनी चुप रहिन् तर उनको मनमा हलचलको उभार आइरहेको थियो । त्यहीँबाट उनको वैवाहिक जीवनको आन्तरिक द्वन्द्वले अर्को चरणमा प्रवेश गर्‍यो । उनका अनुसार, यो उनले […]

द्वन्द्वकालका यौनहिंसा पीडितलाई प्राथमिकतामा राखेर काम गर्ने पीडितमैत्री आयोग हुनुपर्छ  –डा. माधवी भट्ट (भिडियो सहित)

हरेक वर्ष जुन १९ लाई ‘द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ का रुपमा विश्वभर मनाउने गरिएको छ । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएका बलात्कार तथा यौनजन्य हिंसाका घटना, ती घटनाको अनुसन्धान, पीडित तथा प्रभावित महिलाहरूका लागि न्याय र परिपूरणको विषय उठान गरिरहेको छ ।