पालिका बनाउनलाई मेरो आफ्नै योजना थियो

सन्धान संवाद शृङ्खला -२ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, छुपिमाया गुरुङ । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ जेठ २१ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका प्रमुखमा […]