अरूलाई सहयोग गर्नुपर्छ भन्ने माहोल परिवारबाटै देख्दै आएँ – चेतना लोकसम

‘दुःख निवारण गुठी’ की कार्यकारी निर्देशक चेतना लोकसम क्लिनिकल साइकोलोजिस्ट, रेकी हिलर र सिनियर साइकोसोसियल काउन्सिलर अर्थात् वरिष्ठ मनोसामाजिक मनोविमर्शकर्ता हुनुहुन्छ । सेन्टमेरिज स्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी चेतनाले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञान विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी केही समय सोही विश्वविद्यालयमा अध्यापन पनि गर्नुभयो । उहाँको जन्म २०२८ साउन १४ गते काठमाडौँको डिल्लीबजारमा भएको थियो […]