समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू

नेपाली समाजमा बेलाबखत भएका दलित आन्दोलनहरूमा धेरै महिलाले सहभागिता जनाएका छन् । सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक मोर्चामा रहेर केहीले जातीय विभेदविरुद्ध भएका विभिन्न अभियान, सङ्घर्ष र आन्दोलनको नेतृत्व पनि गरेका छन् । समताको यात्रामा दलित महिलाहरूले आफूलाई सशक्त ढङ्गले उभ्याउँदै सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक रूपान्तरणमा योगदान पुर्याएका छन् । उनीहरूले गैरदलितसँग आफ्नो हक […]
परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला

नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सामाजिक तथा राजनीतिक अभियान, सङ्घर्ष, आन्दोलन, द्वन्द्व आदिमा दलित महिलालगायत विभिन्न जाति, वर्ग, लिङ्ग, क्षेत्रका मानिसहरू सक्रिय सहभागी हुँदै आएका छन् । बहुजातीय देश नेपालको सबैभन्दा पिँधमा रहेका मानिसमा पर्छन्, दलित समुदायका महिलाहरू । उनीहरू अझै पनि सामाजिक र राजनीतिक शक्तिको केन्द्रबाट बाहिर परिधितिरै धकेलिइरहेका छन् । यद्यपि, नेपालको सामाजिक […]