अपाङ्गतामैत्री भौतिक संरचना र सेवामा पहुँच

– टीका दाहाल पहुँच भन्नेबित्तिकै भौतिक पहुँच या राजनीतिक शक्तिको पहुँच भन्ने आमबुझाइ हुन सक्छ । धेरै पढेका व्यक्ति, शक्ति र पदमा बसेका व्यक्ति या सहरमा बसोबास गर्ने व्यक्ति, हिँड्डुल गर्न र प्रस्ट आवाज दिन सक्ने व्यक्तिको पहुँच सहज हुनु स्वाभाविक हो भन्ने पनि लाग्न सक्छ । अझ राजनीतिक रूपमा सचेत व्यक्तिले सबै ठाउँबाट सहज […]
आँखाले हैन, चेतनाले संसार देख्ने नीरा

नीरा अधिकारीले सात वर्षको हुँदासम्म आँखा देख्नुहुन्थ्यो । २०४२ सालमा ज्वरो आएर उहाँ सिकिस्त बिरामी पर्नुभयो । चिकित्सकको भनाइअनुसार, उहाँलाई टाइफाइड भएको थियो । त्यही टाइफाइडको कारणले उहाँको आँखाको दृष्टि गयो । त्यतिबेला उहाँ कक्षा ३ मा पढ्दै हुनुहुन्थ्यो । उपचारका लागि उहाँलाई २२ दिनसम्म अस्पताल बस्न पर्यो । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उहाँका दुवै […]