बुझेकैले विभेद गर्दा झनै चिन्ता लाग्छ

– सरिना द्योला सरिना द्योला भक्तपुर नगरपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य हुनुहुन्छ । आफूलाई नेवाः दलित समुदायको मान्ने उहाँ हाल स्थानीय तहमा दोस्रो कार्यकाल (२०७९–२०८४) का लागि पनि वडा सदस्य हुनुहुन्छ । पहिलो पटक दलित महिला वडा सदस्य पदमा चुनाव लडेर जितेकी उहाँ दोस्रो पटक निर्विरोध निर्वाचित हुनुभयो । बिजनेस स्टडिजमा […]
फूलखेतीबाट आत्मनिर्भर बन्दै गुन्डुका महिला (फोटो फिचर)

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुन्डुका किसान महिलाहरू फूलको खेती गरेरै आय आर्जन गर्छन् । व्यावसायिक फूलखेती गरेका कारण उनीहरू आत्मनिर्भर पनि बन्दै आएका छन् । तिहार लगायत विभिन्न चाडपर्व, बिहे, व्रतबन्ध आदि विभिन्न संस्कार तथा मठमन्दिरमा गरिने दैनिक पूजाआजामा खपत हुने फूलको मात्रालाई लक्षित गरी उनीहरू वर्षैभरि फूलको खेती गर्छन् ।