अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)

वि.सं. २०८० जेठ २० गते शनिवार । ललितपुर जिल्लाको सानेपास्थित हेरिटेज गार्डेनको हलमा त्यो दिन अलिक फरक कार्यक्रमको आयोजना भइरहेको थियो । कार्यक्रमको नाम थियो, ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन–२०२३’ । यो फरक तर शारीरिक अपाङ्गता भएका देशभरका इच्छुक महिलाहरूले प्रतिभा प्रस्तुत गर्न सक्ने एउटा मञ्च थियो । ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन’ को यो […]

सुन्दरी प्रतियोगिताबारे अधिकारकर्मी तथा कलाकारहरुको विचार (भिडियाे सहित)

विश्वमा सौन्दर्य प्रतियोगिताको आरम्भ उन्नाइसौं शताब्दीको मध्यतिरबाट भएको मानिन्छ । नेपालमा यसको सुरुवात बहुदलीय व्यवस्था स्थापनापछि सन् १९९४ मा भएको हो । सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले भएन । नेपालमा हाल धेरै प्रकारका सुन्दरी प्रतियोगिताहरू हुँदै आएका छन् । नेपालमा मिस नेपाल, मिस मंगोल, मिस, गुरुङ, मिस एयरहोस्टेज, मिस तामाङ, […]