एसएलसी पास गर्ने पहिलो रोल्पाली महिला (भिडियाेसहित)

सन्दर्भ : एसइई –२ माध्यमिक शिक्षा परीक्षा (एसइई) को २०७८ सालको परीक्षाफल आज सार्वजनिक भएको छ । यस सन्दर्भमा हामीले २३ वर्षको उमेरमा २०३० सालमा एसएलसी उत्तीर्ण गर्नुभएकी बमकुमारी बुढाको अनुभव लिएका छौँ । रोल्पाको घापा गाँउ (हाल रोल्पा नगरपालिका वडा नं. ७) मा २००७ सालमा जन्मिनुभएकी बमकुमारीले घाँस दाउरा गर्दै घरमै दाजुबाट अनौपचारिक शिक्षा […]