राजनीतिमा महिलाको समानुपातिक प्रतिनिधित्वका चुनौती

‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को मस्यौदामाथि केही समयदेखि सरोकारवालाहरूले छलफल गरिरहेका छन् । निर्वाचन आयोगले विभिन्‍न पक्षसँग छलफल गरेर राय सुझाव लिई विधेयक तयार गरेर गृह मन्त्रालयलाई पठाएको जनाएको छ । गृहले अब संसद्मा दर्ता गरेपछि प्रक्रियागत रूपमा अगाडि बढ्दै गएर अन्त्यमा ऐन बन्‍नेछ । त्यसैले संसद्मा विधेयक दर्ता हुनु […]

लैङ्गिक अध्ययन विषय पठनपाठनका चुनौती

लैङ्गिक अध्ययन विषयकको प्राज्ञिक इतिहास खासै लामो छैन । जेन पिल्चर र इमेल्डा व्हेलहानले ‘फिफ्टी की कन्सेप्ट्स इन जेन्डर स्टडिज’ मा यो सन् १९६० को दशकको अन्त्यतिर सुरु भएको र महिलावादी आन्दोलनको दोस्रो लहरसँगै यसको विकासको क्रम अझ फराकिलो भएको उल्लेख गर्नुभएको छ ।