‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष ऐतिहासिक जनआन्दोलन २०४६ सालको स्मरण गर्दा चैत ३ गते लेखक, साहित्यकार तथा कलाकारहरूले निर्वाह गरेको भूमिकालाई विशेष मानिन्छ । त्यो दिन लेखक, साहित्यकार तथा कलाकारहरूले काठमाडौँस्थित त्रिचन्द्र क्याम्पस परिसरमा मुखमा कालोपट्टी बाँधेर धर्ना बसेका थिए । धर्नास्थललाई प्रहरीले घेराउ गरी सबैलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लेखक […]
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष ललितपुर मङ्गलबजारकी बुद्धलक्ष्मी महर्जन २०४६ सालको जनआन्दोलनको बेला स्वतःस्फूर्त रूपमा सहभागी हुनुभयो । त्यसपछि संयुक्त जनमोर्चामा आबद्ध हुँदै उहाँ हाल वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक हुनुहुन्छ ।
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष काठमाडौँ विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायबाट ‘विमेन इम्पावरमेन्ट इन पोलिटिक्स’ शीर्षक शोधप्रबन्धमा २०७४ सालमा विद्यावारिधि गर्नुभएकी पाण्डेका ‘विमेन इन नेपाली पोलिटिक्स’ समानताका पाइलाहरू’, ‘धर्तीमाथिको दाबी अधिकारको लडाइँ’ लगायत पुस्तक प्रकाशित छन् ।
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य रेग्मी विद्यालय जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ राजनीतिक परिवर्तन र महिला आन्दोलनमा क्रियाशील हुनुभएको पाँच दशक नाघिसकेको छ । २०२८ सालमा उहाँ चितवनको शारदानगर हाइस्कुलको नेविसंघ उपसभापति हुनुहुन्थ्यो । २०३६ सालको […]
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष रङ्गकर्मी निशा शर्मा पोखरेल अहिले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ । २०३९ सालदेखि नाट्य क्षेत्रमा प्रवेश गर्नुभएकी उहाँले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गर्नुभएको छ । उहाँले टेलिनाटकहरूमा पनि अभिनय गर्नुभएको छ । ‘जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष’ […]
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष विष्णुमाया ओझा हाल राष्ट्रिय समावेशी आयोगको सदस्य हुनुहुन्छ । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय भएकै कारण उहाँ २०४६ सालको ऐतिहासिक जनआन्दोलन सुरु हुनुअघिदेखि नै प्रहरीको खोजीको सूचीमा हुनुहुन्थ्यो ।
२०४६ सालको जनआन्दोलनमा नारा लगाउँदै तीन महिला

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा काठमाडौँको न्यूरोडमा पञ्चायत विरोधी नारा लगाउँदै दौडिरहेका दायाँबाट तीन विद्यार्थी महिलाहरु ।
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो […]
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो […]