कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ

सन्धान संवाद शृङ्खला ५ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, लक्ष्मीदेवी पाण्डे । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ जेठ २१ मा गण्डकी प्रदेश नाम राखिएको उक्त […]