केही भएन महिनावारी नबार्दा (भिडियो सहित)

– गमता विक, प्रदेश सभा सदस्य, कर्णाली प्रदेश गमता विक कर्णाली प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३० पुस १० गते दैलेख जिल्ला साबिकको साताला गाविस (हालको आठबीस नगरपालिका वडा नम्बर १) मा भएको थियो । उहाँले गरिबी र अशिक्षामै हुर्किन पर्यो । आर्थिक अभावकै कारण उहाँले पढ्न पाउनु भएन । २०४९ असारमा […]
वन जोगाउन महिलाको भूमिका महत्त्वपूर्ण – भारती पाठक

भारती पाठक सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको अभियानमा महिलाको सहभागिता, योगदान र नेतृत्व देखेर उहाँ सामुदायिक वनको अभियानमा लाग्नुभयो । मकवानपुरमा जन्मेकी उहाँ आफ्नो जिल्ला महिला तथा बालिका बेचबिखन प्रभावित भएका कारण विद्यार्थीकालदेखि नै महिला अधिकारका क्षेत्रमा काम गरेको स्मरण गर्नुहुन्छ ।
मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)

– स्यानी चौधरी, उपमेयर, तुलसीपुर उपमहानगर, दाङ
जलन घटना : ‘भान्सामै जल्छन् धेरै महिला’ – प्रा.डा. शङ्करमान राई (अन्तरवार्ता)

नेपालमा बर्सेनी ५० देखि ६० हजार जलनका घटना हुनेको गरेको तथ्याङ्कले देखाएको छ । ती घटनामा आधाभन्दा बढी महिला र बालबालिका पर्ने गरेका छन् । जलनका घटना अधिकांश आफ्नै घरको भान्सामा हुने गरेका छन् । महिलाहरू भान्साको कामकै क्रममा जल्ने गरेको घटना धेरै देखिन्छ ।
लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान आज सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा यो अभियान विविध कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ । संसारभर लैङ्गिक हिंसाले विभिन्न रूपमा जरो गाडेको छ । यसबाट महिलाहरू पीडित र प्रताडित हुन पुगेका छन् । उनीहरूको मानव […]
सुन्दरी प्रतियोगिताबारे अधिकारकर्मी तथा कलाकारहरुको विचार (भिडियाे सहित)

विश्वमा सौन्दर्य प्रतियोगिताको आरम्भ उन्नाइसौं शताब्दीको मध्यतिरबाट भएको मानिन्छ । नेपालमा यसको सुरुवात बहुदलीय व्यवस्था स्थापनापछि सन् १९९४ मा भएको हो । सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले भएन । नेपालमा हाल धेरै प्रकारका सुन्दरी प्रतियोगिताहरू हुँदै आएका छन् । नेपालमा मिस नेपाल, मिस मंगोल, मिस, गुरुङ, मिस एयरहोस्टेज, मिस तामाङ, […]
द्वन्द्वकालका यौनहिंसा पीडितलाई प्राथमिकतामा राखेर काम गर्ने पीडितमैत्री आयोग हुनुपर्छ –डा. माधवी भट्ट (भिडियो सहित)

हरेक वर्ष जुन १९ लाई ‘द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ का रुपमा विश्वभर मनाउने गरिएको छ । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएका बलात्कार तथा यौनजन्य हिंसाका घटना, ती घटनाको अनुसन्धान, पीडित तथा प्रभावित महिलाहरूका लागि न्याय र परिपूरणको विषय उठान गरिरहेको छ ।
सशस्त्र द्वन्द्वका समयमा यौनहिंसामा परेका महिलाहरुको न्यायका लागि विशेष युनिट चाहिन्छ (भिडियो सहित)

हरेक वर्ष जुन १९ लाई ‘द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ का रुपमा मनाउने गरिएको छ । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएका बलात्कार तथा यौनजन्य हिंसाका घटना, ती घटनाको अनुसन्धान, पीडित तथा प्रभावित महिलाहरूका लागि न्याय र परिपूरणको विषय उठान गरिरहेको छ ।
आयोगको स्वतन्त्रता र महिलामुखी परिपूरणको सुनिश्चितता जरुरी – डा. मन्दिरा शर्मा (भिडियो सहित)

डा. मन्दिरा शर्मा न्यायविद्हरूको अन्तर्राष्ट्रिय आयोग (आइसिजे) की वरिष्ठ अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार हुनुहुन्छ । सामाजिक न्याय र मानवअधिकारका विषयमा विगत २० वर्षदेखि वकालत गर्दै आउनुभएका शर्माले बेलायतको एसेक्स विश्वविद्यालयबाट ‘सङ्क्रमणकालीन न्याय सम्बन्धी सत्य निरुपण आयोग र अभियोजनबिचको सम्बन्ध’ विषयमा विद्यावारिधि गर्नुभएको छ ।