निर्दलीय पञ्चायती व्यवस्था चलिरहेको समय थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी लीला कट्टेल कार्की २०४१ मङ्सिरदेखि २०४४ असारसम्म भूमिगत हुनुभयो । २०२१ जेठमा जन्मिएकी
अप्सरा खड्का सिन्धुपाल्चोक जिल्लाको धुस्कुन आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुभएको १० वर्ष जति भयो । उहाँ सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ की बासिन्दा पनि
रूपक स्वेटर उद्योगकी संस्थापक र सञ्चालक रुक्मिणी देवकोटा महिलाले आत्मनिर्भर हुने बाटो रोज्नैपर्ने मान्यता राख्नुहुन्छ । पाल्पा जिल्लामा २०१८ सालमा जन्मिएकी उहाँले सानैदेखि आत्मनिर्भरताको बाटो
उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा बुन्ने
रामपतिदेवी चौधरी र रविता चौधरीले यही २०८० माघमा भलमन्सा भएर गर्नुपर्ने एकवर्षे नेतृत्वको जिम्मेवारी पूरा गर्नुभयो । रामपतिदेवीसँग दुई चरण गरी भलमन्सा भएर काम गरेको
डा. अरुणा उप्रेती महिला अधिकारका सवाल र जनस्वास्थ्य सरोकारका विषयमा क्रियाशील प्रबुद्ध व्यक्ति हुनुहुन्छ । पेसाले चिकित्सक उहाँले स्त्रीरोग विशेषज्ञका रूपमा काम गर्ने क्रममा महिलाको
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु जनप्रतिनिधि
वादी समुदाय वर्षौंदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज गर्दै