Articles & News

Category: Stories

Featured
बर्माबाट आएर नेपालमा बिताएका सङ्घर्षपूर्ण दिनहरू –इन्द्रमाया पौडेल

बर्माबाट लामो र कठिन यात्रा पार गरी हामी २०२६ सालमा मोरङको कल्याणपुर गाउँमा आइपुग्यौँ । मेरा छोराछोरीसहित हामी आठ जना र पिताजीका तीन जना (पिताजीको

Featured
खेलाडी महिलामाथि सबैतिरबाट विभेद (भिडियो सहित) – विमला पौडेल

ताप्लेजुङमा जन्मिएकी विमला सङ्ग्रौला पौडेल पढाइको सिलसिलामा झापा झर्नुभयो । उहाँको स्कुले जीवन झापामै बित्यो । खेलमा औधी रुचि राख्ने विमलाले त्यो बेला प्रचलित वीरेन्द्र

Featured
सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास

मधेस प्रदेशको पूर्व सांसद हुनुहुन्छ, चमेली देवी दास । उहाँ जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत २०७४ देखि २०७९ सालसम्म सांसद हुनुभयो । धनुषाको

Featured
मादलकै भरमा कल्मी परिवार

वादी समुदायको पुर्ख्यौली पेसा मादल बनाउने र माछा मार्ने हो । त्यो काम पनि पुरुषहरूले बढी गर्ने गर्थे । पछिल्ला वर्षहरूमा पेसाको दायरा फराकिलो हुँदै

Featured
सोचमा परिवर्तनसँगै मानवीय विकास जरुरी – सावित्रा घिमिरे

सावित्रा घिमिरे, कैलालीमा रहेको दलित महिला अधिकार मञ्चकी अध्यक्ष हुनुहुन्छ । उहाँले विभिन्न सङ्घसंस्था तथा सञ्जालहरूमा बसेर पनि काम गरिसक्नुभएको छ । उहाँले सानैमा जातीय

Featured
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमा पनि पितृसत्ता हाबी (भिडियो सहित) – उमिशा पाण्डे

उमिशा पाण्डे (उमेश) पारलैङ्गिक महिला हुनुहुन्छ । २०३३ सालमा जन्मिएकी उहाँ त्यतिबेला ‘पुरुष’ हुनुहुन्थ्यो । १४–१५ वर्षको उमेरमा उहाँले आफूलाई लैङ्गिक दृष्टिकोणले अरूभन्दा भिन्न भएको

Featured
केही भएन महिनावारी नबार्दा (भिडियो सहित)

– गमता विक, प्रदेश सभा सदस्य, कर्णाली प्रदेश गमता विक कर्णाली प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३० पुस १० गते दैलेख जिल्ला

Featured
नेपालमा अटिजमको अवस्था र असर

किशोरी छोरीको भित्री वस्त्र हेरेर ‘अब तिमीले प्याड लगाउनुपर्छ’ भनेर सम्झाउँदै गरेकी आमा र जवान छोरालाई हस्तमैथुन गर्न हात समातेर सहयोग गरिरहेकी आमा ! कुुनै

Featured
चेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञानको कमी

व्यास नगरपालिका–११ राम्चेकी १८ वर्षीया प्रीति चेपाङ तीन सन्तानकी आमा हुनुहुन्छ । १४ वर्षमै विवाह गरेकी उहाँ फेरि अर्को सन्तान जन्मन्छ कि जन्मँदैन भन्नेमा अनभिज्ञ