सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानको आज पाँचौ दिन । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने यो अभियानको
फोटो कथा शृङ्खला कमला रोका नेकपा माओवादीको स्थायी समिति सदस्य हुनुहुन्छ । २०३२ पुसमा रुकुम जिल्लामा जन्मिएकी कमला २० वर्षमै माओवादी पार्टीमा लागेर हतियार समाउन
‘फोटो कथा’ महिलाले सार्वजनिक क्षेत्रमा गरेका परिवर्तनका प्रयास, विभिन्न आन्दोलन र योगदानलाई ‘सन्धान’ वेब पोष्ट मार्फत प्रकाशन/प्रसारण गरिँदै आएको छ । यस क्रममा हामीले ऐतिहासिक
पुस्तक विमोचन ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक सन्धान शृङ्खला सङ्ग्रह १ को रूपमा प्रकाशित छ । यसले ज्ञान निर्माणमा महिलाको पहुँचदेखि जीवनभोगाइसम्मलाई ध्यानमा राखेर महिला इतिहासको
दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै जना
सानागाउँका हरेक चोक र गल्लीमा महिलाहरू अहिले जाडो यामको घाम ताप्दै सुकुल बुनिरहेका भेटिन्छन् । ललितपुर जिल्लाको महाङ्काल नगरपालिका वडा नम्बर ६ मा रहेको यस
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ५ कागेतडामा अस्थायी बसोबास गरिरहेका राउटेहरू राउटी सर्ने तरखरमा भेटिए । उनीहरू २०८० पुस ४ गते बुधबार सोही वडाकै
‘गोर्खाली महिला’ नामक पाँचदिने एकल चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा सम्पन्न भयो । यही मङ्सिर ९ गते सुरु भएको प्रदर्शनी १३ गते सम्पन्न