उपप्रमुख हुँदा ७५ प्रतिशत घरमा पुगेर कुरा सुनेको छु –ताराकुमारी काजी महतो, नगरप्रमुख, माडी

‘स्थानीय तह निर्वाचन २०७९ विशेष’ वैशाख ३० गते भएको ‘स्थानीय तह निर्वाचन २०७९’ को मतपरिणाम आइरहेको छ । निर्वाचनबाट २३ जना महिला गाउँपालिका वा नगरपालिकाका प्रमुख पदमा निर्वाचित भएका छन् । नवनिर्वाचित पालिका प्रमुख महिलाहरूलाई बधाई तथा शुभकामनासहित उहाँहरूसँग ‘सन्धान’ ले सुरु गरेको संवाद जारी छ । निर्वाचित पालिका प्रमुखहरूमध्ये एक हुनुहुन्छ, नेकपा एमालेका ताराकुमारी […]
बलात्कारविरुद्धको उजुरीमा हदम्याद अनुचित

सन् २०१४ मा भएको एउटा ‘सुन्दरी प्रतियोगिता’ की उपविजेताले आफूमाथि आठ वर्षअघि भएको यौनहिंसाको जघन्य घटना यही जेठ ४ गते सार्वजनिक गरिन् । सामाजिक सञ्जाल टिकटक भिडियोमार्फत घटना सार्वजनिक गर्दैगर्दा उजुरीका लागि नेपालको कानुनमा तोकिएको हदम्यादका कारण आफूले न्याय नपाउने आशङ्का गर्दै उनी मर्माहत हुन पुगिन् । यौनहिंसा र बलात्कारविरुद्धको नेपाली कानुन पनि पीडितमैत्री नभएको […]
आफूमाथि पीडा भए खुलस्त बोल भनेर हरेक बालबालिकालाई सिकाउनुपर्छ (भिडियोसहित) –रुबी राणा (शाह)

नेपालको पहिलो मिस नेपाल हुन् रुबी राणा शाह । पर्सामा जन्मिनुभएकी उहाँ २२ वर्षको उमेरमा सन् १९९४ मा भएको पहिलो मिस नेपाल प्रतियोगिताकी विजेता हुनुहुन्छ । उहाँ अहिले पनि नेपाली मनोरञ्जन क्षेत्रका साथै पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ ।
यौनहिंसा तथा जबरजस्ती करणीको मुद्दामा हदम्याद तोक्नै हुँदैन (भिडियोसहित) –मीरा ढुङ्गाना, अधिवक्ता

सन् २०१४ मा भएको एक ‘सुन्दरी प्रतियोगिता’ की सहभागीले आफूमाथि त्यतिबेला दुर्व्यवहार भएको घटना भिडियोमार्फत भर्खरै बाहिर ल्याएकी छिन् । घटनाको अनुसन्धान गरी घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै अभियन्ताहरुले सडक आन्दोलन शुरु गरिसकेका छन् । नेपाल प्रहरीले पनि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा छानबिन टोली बनाएको छ ।
महिलाको समग्र विकास र सशक्तीकरणमा विशेष पहल गर्नेछु –रीताकुमारी शाही, अध्यक्ष, भैरवी गाउँपालिका

वैशाख ३० गते भएको ‘स्थानीय तह निर्वाचन २०७९’ को मतपरिणाम आइरहेको छ । निर्वाचनबाट केही महिला जनप्रतिनिधिहरू पालिकाको प्रमुख पदमा पनि निर्वाचित भएका छन् । नवनिर्वाचित पालिका प्रमुख महिलाहरुलाई बधाई तथा शुभकामनासहित उहाँहरुसँग ‘सन्धान’ ले पालिकाका लागि अबको योजना र कार्यक्रमका बारेमा संवाद शुरु गरेको छ ।
‘२०४६ सालको आन्दोलनको बेला एकहप्ता नेपालमा बसेँ’ –कियोको ओगुरा

जनआन्दोलन–२०४६ को उत्कर्षका प्रत्यक्षदर्शीहरूमध्ये एक हुनुहुन्छ, कियोको ओगुरा । उहाँले अङ्ग्रेजी भाषामा अनुसन्धानमूलक पुस्तक ‘Kathmandu Spring: The People’s Movement of 1990’ लेख्नुभएको छ । सन् २००१ मा प्रकाशित सो पुस्तकको नेपाली अनुवाद सन् २००४ मा हिमाल एसोसिएसनले प्रकाशन गर्यो । नेपाली भाषामा ‘जनता जागेका बेलाः जनआन्दोलन २०४६ को इतिहास’ नाम दिइएको सो पुस्तकको अनुवाद मोहन […]
“स्त्री र पुरुषबिच श्रम विभाजनको आवश्यकता देखिन्छ ।” – सुसन मास्के

यो सामग्री वि.सं.२०४८/४९ चैत्र/बैशाखमा मूल्याङ्कन मासिकको वर्ष १०, अंक ३ मा प्रकाशित महिलामुक्ति आन्दोलन किन ? शिर्षकको लेखबाट साभार गरिएको हो । अस्मिता प्रकाशनका तत्कालिन सम्पादक सुसन मास्केसँगको अन्तरवार्ता यहाँ साभार गरिएको छ ।