सुरक्षित गर्भपतन अभियानमा लाग्दा (भिडियो सहित)

डा. अरुणा उप्रेती महिला अधिकारका सवाल र जनस्वास्थ्य सरोकारका विषयमा क्रियाशील प्रबुद्ध व्यक्ति हुनुहुन्छ । पेसाले चिकित्सक उहाँले स्त्रीरोग विशेषज्ञका रूपमा काम गर्ने क्रममा महिलाको प्रजनन स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवा सुविधामा पहुँचको अभावले भएको महिलाको मृत्युका थुप्रै घटना देख्नुभयो । त्यस्तो देखेपछि उहाँ चिकित्सक पेसाको दैनिकी छोडेर सामाजिक अभियान तथा महिला अधिकारका क्षेत्रमा बढी […]
स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु जनप्रतिनिधि हुनुभएको थियो । उहाँ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेको वादी भन्ने ठाउँकी बासिन्दा हुनुहुन्छ । वडा नम्बर ८ मै नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवार भई वडा सदस्यमा […]
वादी महिलाको अवस्था सुधार्ने सङ्घर्ष अझै बाँकी (भिडियो सहित)

वादी समुदाय वर्षौंदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज गर्दै ‘देहव्यापार’ गर्नेहरूको समुदायको रूपमा मात्र हेर्न र देखाउन खोजियो । प्रजातन्त्र प्राप्तिपछि पनि वादी महिलाहरू समाजमा अत्यन्तै विभेदित भए । उनीहरूले विभेद र समाजको अपमानपूर्ण व्यवहार सहेर आफ्नो घरपरिवार चलाउँदै […]
सुँडेनी कामसँगै राजनीति पनि गरेँ (भिडियाे सहित)

पल्टीदेवी महरा, प्रदेश सभा सदस्य सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई घरभित्रकै काममा र फरक संसारमा सीमित रहन बाध्य गरिदियो । छोरीहरूले जीवनको दौडमा छोराहरू सरह अघि बढ्न चाहेर पनि पाएनन् । अशिक्षाकै कारण छोरीमान्छेको जीवनभोगाइको संसार केही फरक र अलग […]
सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा

यही २०८० साउनमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित वादी बस्तीमा सिमसिम पानी परिरहेको थियो । दिउँसोको समय थियो तर वादी बस्ती सुनसान देखिन्थ्यो । सोधखोज गर्दै रमा वादीको आँगनमा पुगेँ । घरबाहिर कोही नदेखेपछि ‘भित्र को हुनुहुन्छ ?’ भनेर बोलाएँ । एक जना महिला बाहिर निस्कनुभयो । उहाँलाई मैले ‘रमा दिदी हुनुहुन्छ […]
आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)

– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट उहाँ सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष हुनुभएको छ । उहाँ नेपाली कांग्रेससँग आबद्ध स्थानीय जनप्रतिनिधि हुनुहुन्छ ।
कुसुन्डा महिला शिक्षामा अझै पछाडि छन्

– धनबहादुर कुसुन्डा, दाङ, (अध्यक्ष, नेपाल कुसुन्डा विकास समाज) पचास वर्षअघिको तुलनामा अहिले कुसुन्डा जातिको आधारभूत जीवनशैली फेरिएको छ । उनीहरूको बसोबास गाउँमा हुनथालेसँगै सामाजिकीकरण प्रक्रियामा नयाँपन आउन थाल्यो । पछिल्लो समय उनीहरूको जातीय पहिचान भने सङ्क्रमणको चपेटामा परेको अनुभव गर्न थालिएको छ । यो लोपोन्मुख जातिमा सूचीकृत हुन पुगेको छ ।
महिला आन्दोलनमा पुरुष : सहयोगी कि सहयात्री ?

आमा दिदी बहिनी होकति बस्छौ दासी भईसुख्को सधैँ प्यासी बनेर …
गाउँमै छैनन् राहत सामग्री बोकेर पुर्याइदिने युवा

कल्याणी खड्का, (रुकुम पश्चिम)प्रदेश सभा सदस्य, कर्णाली प्रदेश मेरो घर रुकुम पश्चिमको चौरजहारी नगरपालिका हो । म पनि अहिले भूकम्प प्रभावित व्यक्तिमध्येकै एक हो । २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्प र २० गतेको परकम्पका कारण रुकुम पनि धेरै प्रभावित भयो । रुकुमको सबैभन्दा बढी प्रभावित भएको ठाउँ आठबिसकोट नगरपालिका हो । त्यहाँका केही वडामा […]