‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष विष्णुमाया ओझा हाल राष्ट्रिय समावेशी आयोगको सदस्य हुनुहुन्छ । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय भएकै कारण उहाँ २०४६ सालको ऐतिहासिक जनआन्दोलन सुरु हुनुअघिदेखि नै प्रहरीको खोजीको सूचीमा हुनुहुन्थ्यो ।
२०४६ सालको जनआन्दोलनमा नारा लगाउँदै तीन महिला

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा काठमाडौँको न्यूरोडमा पञ्चायत विरोधी नारा लगाउँदै दौडिरहेका दायाँबाट तीन विद्यार्थी महिलाहरु ।
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो […]
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो […]
२०४६ सालको जनआन्दोलनमा घरेलु हतियार सहित सहभागी महिलाहरु

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा २०४६ चैत्र २२ गते ललितपुरको पुल्चोकबाट महिलाहरु घरेलु हतियार बोकेर आन्दोलनमा सहभागी भएको तस्विर साभार गरेका छौँ ।
महिला दृष्टिकोणबाट २०४६ सालको जनआन्दोलन विशेष
नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो । तर, राजा महेन्द्रले २०१७ पुस १ गते […]
‘समानता र न्याय नै फेमिनिस्ट दृष्टिकोण हो ।’ -सन्जोग ठकुरी

महिलावाद–संवाद शृङ्खला ३ । विश्वमा १८औँ शताब्दीदेखि प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ । अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आम रूपमा नकारात्मक दृष्टिकोणले नै हेरिन्छ ।
“यो तस्विर वादी महिलाको आन्दोलनको ‘प्रतीक’ हो ।” -सागर श्रेष्ठ

‘ऐतिहासिक कथा शृंखला’ हामीले सन्धान वेबपोर्टलमा ‘ऐतिहासिक कथा’ शृंखला शुरु गरेका छौँ । यो शृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनःस्मरण गराउनु र अहिले त्यो विषय कहाँ पुग्यो भनेर समीक्षा वा फलोअप गर्नु हो ।
“यो फोटो मेरो र वादी समुदायकै लागि लडाइँको इतिहास हो ।”-उमा वादी

फोटो पत्रकार सागर श्रेष्ठले २०६४ सालमा खिच्नुभएको यो फोटोबारे फोटोमा देखिनुभएकी वादी आन्दोलनकी नेता हाल सुदूरपश्चिम प्रदेश-सभा सदस्य उमा वादीसँग लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीः