आठ वर्षअघि ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि भएको घटना विरुद्ध प्रदर्शन (फोटो फिचर)

आठ वर्षअघि एक ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि आयोजकबाट भएको बलात्कार तथा यौन दुर्व्यवहारको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा युवाद्वारा गरिएको प्रर्दशन (फोटो फिचर) :
स्थानीय तह निर्वाचनकाे विभिन्न प्रक्रियामा महिला (फोटो फिचर)

स्थानीय तह निर्वाचन २०७९ विशेष
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज सामाजिक अधिकारकर्मी तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रिय सचिवालय सदस्य धनकुमारी सुनारको स्मरण :
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीमा आधारित महिला अधिकारकर्मी शान्ता लक्ष्मी श्रेष्ठको स्मरण :
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष प्रजातन्त्रको नारा लगाउँदै २०४६ सालमा भएको जनआन्दोलनमा लेखक, साहित्यकार र कलाकारहरूले नेतृत्व गरेको आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको थियो । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध भित्रभित्रै एकत्रित भएको आक्रोशलाई प्रस्फुटन गराउनका लागि यो आन्दोलनको विशेष महत्व छ । तत्कालीन पञ्चायती सरकारलाई खुलेआम चुनौती दिँदै जब लेखक, साहित्यकार र कलाकारहरू मुखमा कालोपट्टी […]
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना

‘जनआन्दोलन–२०४६’ निष्कर्षमा पुगेपछि देशमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था घोषणा भएको ३२ वर्ष पूरा भएको छ । २०४६ साल फागुन ७ गते सुरु भएको आन्दोलन झन्डै दुई महिनामा उत्कर्षमा पुगी सफल भएको थियो । चैत २६ गते राति ११:४५ बजे रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राजदरबारको विज्ञप्ति प्रसारित भयो । त्यसमा नेपालको संविधान, […]
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष शान्ता बस्याल वि.सं. २०३७ सालदेखि स्कुलबाटै तत्कालीन अनेरास्ववियू एकता (पाँचौ) मा आबद्ध हुनुभयो । पाल्पा जिल्लामा जन्मिनु भएकी उहाँ २०४६ सालको आन्दोलनमा रुपन्देही जिल्लाको भैरहवा क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ/सल्लाहकार लक्ष्मी कार्की २०३५/३६ सालदेखि राजनीतिक आन्दोलनमा लाग्नुभएको हो । २०४४ सालमा गठित नवौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीबाट केन्द्रिय सचिवालय सदस्य हुनुभएका उहाँले नै अनेरास्ववियुमा पहिलो पटक आफ्नो अध्यक्षतामा महिला विभाग गठन गर्नुभयो । उहाँ २०४६ मा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल महिला संघको […]
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी

जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष जनता समाजवादी पार्टीकी नेता हिसिला यमी लेखक पनि हुनुहुन्छ । उहाँको संस्मरणात्मक कृति ‘हिसिला : फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ २०७८ सालमा प्रकाशित भयो । २०४६ सालको जनआन्दोलनका बेला यमी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्राध्यापनरत हुनुहुन्थ्यो । आन्दोलनका सक्रिय सहभागीहरूमध्ये उहाँ पनि हुनुहुन्थ्यो ।