Articles & News

Day: December 18, 2024

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डे । उहाँहरूको विवाहले कानूनी मान्यता पाएको एक बर्ष पुगेको अवसरमा ‘इन्द्रेणी विवाह’ उत्सव मनाइयो । तस्विरमा माया र सुरेन्द्र हुनुहुन्छ । उहाँहरुले फुलको आकर्षक माला लगाउनु भएको छ । सुरेन्द्र कालो सुटमा हुनुहुन्छ भने माया कलेजी साडी र सुइटरमा हुनुहुन्छ । फोटोमा उहाँहरूको ब्याकग्राउण्डमा इन्द्रेणी रंग राखिएको छ ।
Featured
‘इन्द्रेणी विवाह’ र समानताको अभ्यास

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र