Articles & News

Day: October 30, 2024

फुटबल इतिहासमा महिला । जसमा नेपालका महिलाहरुले पहिलो पटक दशरथ रंगशालामा फुटबल प्रतियोगिता खेल्ने तयारी गर्दैछन् । रंगशालाको प्यारापिट दर्शकले भरिएको छ । महिला फुटबलको इतिहास बिषयमा अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापासँग भिडियो कुराकानी गरिएको कारण उनको फोटो साइडमा क्रिम कलरको कोट लगाएको राखिएको छ ।
Featured
फुटबलमा महिला : बराबरी गर्न नसकेकोमा गल्ती महसुस भइरहन्छ

– गणेश थापा, पूर्व अध्यक्ष, एन्फा नेपालमा साफ महिला च्याम्पियनसिप फुटबल भइरहेको छ । यो दक्षिण एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिताअन्तर्गतको महिला फुटबल प्रतियोगिता