Articles & News

Day: September 12, 2024

Featured
सारङ्गी बजाउनमा गतिलो अपवाद

छोरीमान्छेले सारङ्गी बजाउनु हुन्न भन्ठान्ने समुदायका लागि एउटा गतिलो अपवाद हुनुहुन्छ, बर्त गन्धर्व । भोजपुरमा जन्मिएकी उहाँले सात वर्षको उमेरमै सारङ्गी बजाउन थाल्नुभएको थियो ।