Featured व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेँ – मेनुका काफ्ले (भिडियो सहित) मेनुका काफ्लेको राजनीतिक यात्रा १५ वर्षको उमेरमै सुरु भयो । २०२१ सालमा जन्मिएकी उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भएरै सहभागी भएको स्मरण गर्नुहुन्छ । July 4, 2023 No Comments