Articles & News

Day: June 12, 2023

Featured
कर्णाली विशेष : टाढिँदै छ बालिका बलात्कारमा न्यायको पहुँच

पहिलो प्रतिनिधि घटना : दीपकबहादुर शाहीकी छोरी साढे दश वर्षमै बलात्कारमा परेपछि जुम्लामा उजुरी पर्‍यो । बलात्कृत बालिकाको जन्मघर जाजरकोट जिल्ला कुशे गाउँपालिका हो ।