Stories डेरामा बस्नेले जग्गा किन्यो भनेर पञ्चेहरूले मेरो घर घेरे–तारादेवी थोकर मकवानपुरको हेटौँडा उपमहानगरपालिका कमानेकी तारादेवी थोकरसँग पञ्चायत कालको नमिठो अनुभव छ । देउसीभैलो खेल्न नपाइने, तिजको कार्यक्रम गर्न नपाइने, महिलाहरूले बोल्न हुँदैन भन्नेदेखि लिएर डेरामा July 17, 2022 No Comments