हरेक वर्ष जुन १९ लाई ‘द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ का रुपमा मनाउने गरिएको छ । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा
जुम्लाको तिला गाउँपालिका–९, राँसा गाउँकी रमिता रावतको बिहे पाँच वर्षअघि १७ वर्षको उमेरमै भएको थियो । सोही पालिकाकै ७ नम्बर वडास्थित तुई गाउँका लंक बुढासँग