स्थानीय तह निर्वाचन २०७९ विशेष

वसन्तपुर मतदान केन्द्रमा मत खसालिसकेपछि आराम गर्दै महिलाहरु ।
मत खसाल्न मतदान केन्द्रमा उपस्थित महिला ।
मतदान केन्द्रमा मतदाता परिचय पत्र प्रमाणीकरण गर्दै महिला ।
मतदानलाई व्यवस्थित पार्न मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी महिला ।
मतदान केन्द्रमा मतदाता नामावली प्रमाणीकरण गर्न व्यस्त महिला ।
काठमाडौँको हनुमानढोका मतदान केन्द्रमा मतदान गर्न उपस्थित केशरी सिंह र गङ्गा श्रेष्ठ ।
मतदान गरेपछि फर्किँदै अम्बिका श्रेष्ठ ।
मतदान केन्द्रमा लाइनमा बसेकाहरुको व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी महिला ।

तस्बिरहरु : गार्डिका बज्राचार्य

सन्धान, प्रकाशन मिति २०७९ वैशाख ३० गते शुक्रवार